गाउँ / समाजघर घर कमला अभियान अन्तर्गत लगमा बजारमा भव्य कमला आरती र जागरण
न्यूज ब्यूरो, जनकपुरधाम । घर घर कमला अभियान अन्तर्गत शुक्रबार कमला नगरपालिका वडा नं. ३ लगमा बजारस्थित भव्य कमला आरती गरिएको छ । कमला बचाउ अभियानको आयोजन तथा लगमा ग्रामवासीको सहकार्यमा शुक्रबार लगमा बजारस्थित रहेको पोखरीमा भव्य कमला आरती गरिएको हो । कमला बचाउ अभियानका सँयोजक विक्रम यादवको अगुवाईमा स्
१ वर्ष अगाडि · गाउँ / समाज










