आज देशभरि सार्वजनिक विदा
नेपाल सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने राम नवमीको अवसरमा प्रत्येक बर्ष झैँ यसबर्ष पनि सार्वजनिक विदा दिएको हो ।

२०८१ चैत २४ आइतबार, बिहान ७:५२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आज आईतबार देशभरि सार्वजनिक विदा दिएको छ ।
नेपाल राजपत्रमा प्रकाशित विदाहरुको सूचि अनुसार आज रामनवमीको अवसरमा सार्वजनिक विदा दिएको हो ।
नेपाल सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने राम नवमीको अवसरमा प्रत्येक बर्ष झैँ यसबर्ष पनि सार्वजनिक विदा दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…