मृत्युका हल्ला चलिरहँदा सार्वजनिक कार्यक्रममा देखिए किम
किमको तस्बिरसँगै उनको स्वास्थ्य अवस्थाबारे चाहिँ केही बताइएको छैन ।

२०७७ बैशाख २० शनिबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ
किमको तस्बिरसँगै उनको स्वास्थ्य अवस्थाबारे चाहिँ केही बताइएको छैन ।

२०७७ बैशाख २० शनिबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि शुक्रबार सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् ।
नेता किमले उत्तरी प्योङयाङमा रासायनिक मल उत्पादन गर्ने उद्योग उद्घाटन गरेको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले खबर शुक्रबार प्रकाशन गरेको छ । कोरियाको सरकारी सञ्चारमाध्यमले नेता किमले शुक्रबार रिबन काटेर उद्घाटन गरेको तस्बिर सार्वजनिक गरेको छ ।
किमको मुटुको अप्रेसन गरेको र स्वास्थ्य गम्भीर अवस्थामा रहेको चर्चा चलिरहेको थियो भने कतिपयले उनको मृत्यु नै भएको अड्कलबाजी पनि गरिरहेका थिए ।
ती सबै अड्कलबाजीहरूलाई चिर्दै केसीएनएले उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएको समाचार प्रकाशित गरेको हो । सरकारी सञ्चारमाध्यममा आएको किमको तस्बिरसँगै उनको स्वास्थ्य अवस्थाबारे चाहिँ केही बताइएको छैन ।
पिता किम जोन इलको सन् २०११ हृदयाघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा२ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने३ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद३ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक४ घण्टा अगाडि
अन्तराष्ट्रिय
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…