अन्तराष्ट्रियरूसमा गयो भूकम्प, सुनामीको चेतावनी
न्यूज ब्यूरो, एजेन्सी । रूसमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । रुसको सुदूर पूर्वी कुरिल टापुनजिकै दिउँसोको समयमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको रसियन टुडेले जनाएको छ । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेत
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











