रूसमा गयो भूकम्प, सुनामीको चेतावनी
न्यूज ब्यूरो, एजेन्सी । रूसमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । रुसको सुदूर पूर्वी कुरिल टापुनजिकै दिउँसोको समयमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको रसियन टुडेले जनाएको छ । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेत

२०७६ चैत १२ बुधबार, दिउँसो ३:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, एजेन्सी । रूसमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
रुसको सुदूर पूर्वी कुरिल टापुनजिकै दिउँसोको समयमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको रसियन टुडेले जनाएको छ ।
प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन् । सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…