स्वास्थ्य ब्यूरोगम्भीर टाउको चोटबाट जीवन फर्काउने न्यूरो सर्जन डा. विजय राउतलाई बिरामीका आफन्तद्वारा सम्मान
जनकपुरको मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटललार्ई उदृत गर्दै विरामीका आफन्तले चिकित्सक टिमप्रति खुुसी प्रकट गरे । उनीहरुले जीवन फर्काएको भन्दै गम्छा ओढाएर सम्मान गरेका थिए ।
८ महिना अगाडि · स्वास्थ्य ब्यूरो











