ब्यूरो-रिपोर्टरजाडोमा न्यानो वितरण
सुनसरी, २० पुस । सुनसरीको दुहवी नगरपालिकाले जाडोमा न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिकाले शुक्रवार एक कार्यक्रमकाविच दुहवी नगरपालिका अन्तर्गत संचालित समुदायमा आधारित बालविकासका बालवालिकाहरु तथा मातृ विद्यालयमा अध्यनरत बालविकासका बालवालिकाहरुलाइ साथै अपांगता भएका बालवालिकाहरुकालगि न्यानो कपडा
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











