नेपालमा कोरोना : ९ हजार नागरिक निगरानीमा
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा सरकारले ९ हजारभन्दा बढी नागरिकलाई निगरानीमा राखेको छ । कोरोना संक्रमण पुष्टि भएकासँग सम्पर्क गरेका व्यक्ति, विदेशबाट आएका र कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका ९ हजार २ सय ८० जनालाई सरकारले शंकाको घेरामा राखेको स्वास्थ्य मन्त्रालयले

२०७६ चैत २४ सोमबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा सरकारले ९ हजारभन्दा बढी नागरिकलाई निगरानीमा राखेको छ ।
कोरोना संक्रमण पुष्टि भएकासँग सम्पर्क गरेका व्यक्ति, विदेशबाट आएका र कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका ९ हजार २ सय ८० जनालाई सरकारले शंकाको घेरामा राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालले जनाएअनुसार, हाल देशभर कोरोना आशंकित १०७ जना आइसोलेसनमा छन् । यसैगरी देशभर ९ हजार १ सय ६८ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…