मधेशका अडियल मुख्यमन्त्री सिँहः अझै दिएनन् राजिनामा, प्रदेशसभामा विश्वासको मत लिने
गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए । उनले एमाले र जनमतसंग मिलेर सरकार बनाउन दाबी पेस गरेका थिए ।

२०८२ असोज २४ शुक्रबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री सिंहले आज मधेश प्रदेश सभालाईलाई पत्र लेखेर यहि असोज २८ गत्ते विश्वासको मत लिने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।
गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए । उनले एमाले र जनमतसंग मिलेर सरकार बनाउन दाबी पेस गरेका थिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…