देश काल‘नेपाल–भारत सीमा खुल्ला रुपमै वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्छ’
प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनिकरणको विषयमा बिचार गर्दै खुल्ला सीमा विषयमा मन्थन गर्नुपर्ने अवश्यक्ता रहेको बताए ।कार्यक्रम मा संस्थाका सचिब अनिल सिंह,मधेस प्रदेश सह संयोजक दिपक यादव,जयनगर चेम्बर अफ कमर्स को सचिब अनिल बरौलिया,बिस्णु बाबू सिंह राम किशोर महतो लगायतले बोलेको थियो।
२ वर्ष अगाडि · देश काल











