नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य

२०७७ बैशाख १९ शुक्रबार, बेलुकी ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । योसँगै नेपालका कूल संक्रमितको संख्या ५९ पुगेको छ । यसमध्ये हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…