मणिपाल अस्पतालका निर्देशक डा. मास्केलाई सरकारले गर्यो विद्या भुषण 'क' बाट सम्मान
नेपाल सरकारले प्रत्येक बर्ष दिने शिक्षा अवार्डमध्ये यसपाली डा. मास्केलाई विद्या भुषण “क” बाट सम्मानित गरेको हो । शिक्षा दिवसको अवसरमा सरकारले पोखरास्थित मणिपाल अस्पतालका निर्देशक मास्केलाई सो सम्मान दिएको हो ।

२०८० असोज २० शनिबार, राति ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पोखरास्थित मणिपाल अस्पतालका निर्देशक प्राध्यापक डा. अभिषेक मास्केलाई विद्या भूषण ‘क’ बाट सम्मानित भएका छन् ।
नेपाल सरकारले प्रत्येक बर्ष दिने शिक्षा अवार्डमध्ये यसपाली डा. मास्केलाई विद्या भुषण “क” बाट सम्मानित गरेको हो । शिक्षा दिवसको अवसरमा सरकारले पोखरास्थित मणिपाल अस्पतालका निर्देशक मास्केलाई सो सम्मान दिएको हो ।
चिकित्सा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सरकारले उनलाई सम्मानित गरेको छ । मास्केले नेफ्रोलोजी विषयमा डीएम गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…