राजनीतिकजनकपुरः लोसपाका नगर अध्यक्ष छोटु साहसँगै सयकडौँ युवा मनिष झासँग रास्वपामा प्रवेश
वडा नं. ५ बाट राजनीति यात्रा सुरु गरेका छोटु साहले निकै कम समयमा जनकपुर नगरमा आफ्नो पहिचान कायम गरेका युवाको रुपमा चिनिएका हुन् । रास्वपामा मनिष झाको समर्थन जनाउन तथा निर्वाचनमा सहयोग गर्न रास्वपामा प्रवेश गरेका हुन् ।
८ महिना अगाडि · राजनीतिक










