कोरोना जाँच्ने पिसिआर मेसिन खरिद गर्न भोली बैठक
न्यूज ब्यूरो, बारा । बारामा पिसिआर मेसिन खरिद गर्न बाराका सबै १६ वटै स्थानीयतह प्रमुखको बैठक साउन २५ गते आइतबार बस्ने भएको छ । विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्न हामी बाराका सबै स्थानिय तह एक जुट भएर लाग्ने महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादबले बताएका छन । नग
६ वर्ष अगाडि · पालिका खबर











