अन्तराष्ट्रियबिहारका सदाबहार मुख्यमन्त्री 'नितिश कुमार', १०औँ पटक बने मुख्यमन्त्री
पछिल्ला दुई दशकदेखि बिहार राजनीतिमा प्रमुख शक्ति बनेका नीतीश कुमार २००० मा पहिलोपटक मुख्यमन्त्री बनेका थिए, यद्यपि सात दिनमै पद छोड्नुपरेको थियो। २००५ मा भाजपा–जदयू गठबन्धनको बहुमतसँगै उनी पुनः सत्तामा फर्किए र २०१० मा अझ बलियो जनादेश प्राप्त गरे।
११ महिना अगाडि · अन्तराष्ट्रिय











