प्रमुख समाचारसिरोहिया पक्राउ विरुद्धमा जनकपुरका व्यापारीहरु सडकमा
धनुषा जिल्ला अदालत अगाडि पुगेर सरकारको विरोधमा नारावाजीमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । सरकारविरुद्ध नाराबाजीगर्दै अदालततर्फ जान खोज्दा प्रहरीको घेरा तोड्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











