देश कालफस्ट जनवरीपछि शहिदनगरका युवाहरुले स्थानीय सरकारविरुद्ध आन्दोलन गर्ने
युवाहरूले नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगर कार्यपालिकाका बैठकका निर्णय नियमित रूपमा सार्वजनिक गर्न, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको विवरण नगरपालिकाको वेबसाइटमा राख्न माग गरेका छन्। साथै, प्रत्येक वडामा नियमित सरसफाइको व्यवस्था, शिक्षक दरबन्दी र विद्यार्थी संख्यालगायत शैक्षिक तथ्यांक सार्वजनिक गर्न तथा सबै वडामा खेलकुद मैदान निर्माण गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
९ महिना अगाडि · देश काल











