देश कालएउटै क्षेत्रको सिटमा विभिन्न दलको दाबीपछि सिट बाँडफाँडमा ढिलाई
उनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उहाले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · देश काल










