राजनीतिकशहिद सूर्यनाथ रानको ३४ औं स्मृतिसभामा शिक्षामन्त्री पोखरेल डुमरिया आउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । महान क्रान्तिकारी र सर्वहारा नेता मानिएको शहिद सूर्यनाथ रानको ३४ औं स्मृति सभालाई सम्बोधन गर्न नेपाल सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल धनुषा आउने भएका छन् । धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ८ डुमरिया चोकमा मन्त्री पोखरेलले शहिद सूर्यनाथ रानको ३४ औं स्मृति सभालाई सम
७ वर्ष अगाडि · राजनीतिक










