क्राईम ब्यूरोगाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ
रत्ननगर, चितवन, २६ पुस : भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । मंगलबार प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्रा
८ वर्ष अगाडि · क्राईम ब्यूरो











