देश कालपाठ्यपुस्तक पसल खोल्न दिने सरकारको निर्णय
न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको समयमा सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्र्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस कोभिड १९ को रोकथा
६ वर्ष अगाडि · देश काल











