एसिया कप क्रिकेटमा हिन्दुस्तानले हराए पाकिस्तान, पाकिस्तानी खेलाडीसँग मिलाएनन हात
१२८ रनको लक्ष्य पछ्याउँदै भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। अभिषेक शर्माले १३ बलमा ३१ रन, टिलक वर्माले ३१ रन बनाए भने कप्तान सूर्यकुमार यादव ४७ रनमा अविजित रहे।

२०८२ भदौ ३० सोमबार, बिहान ७:३२ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…