देश काल१४ औं NCSQC-2018 मा मोनाष्टिकको सफलता
न्यूज ब्यूरो, जनकपुरधाम । राजधानी काठमान्डौँमा आयोजना गरिएको १४ औँ NCSQC-2018 मा जनकपुरधामको मोनाष्टिक स्कूल दोस्रो स्थान ल्याउन सफल भएको छ । मोनाष्टिकबाट मा सहभागी जनाउन राजधानी काठमान्डौँ पुगेका टिमले सफलता हाँसिल गरेर तराई मधेसको शान राख्न सफल भएको छ । काठमान्डौँको ज्ञानेश्वर स्थित चलेको त्रिदिवस
७ वर्ष अगाडि · देश काल









