ब्यूरो-रिपोर्टरमहिला प्रेमी समुदाय बनाइए हिंसा रोकिन्छ : उपमेयर भुजेल
लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने गाउँकी महिलाहरुले आवाज उठाइन् । उनीहरुले अहिले पनि पुरुषप्रधान समाजलाई च्यापेर बसेको भन्दै त्यो सोंचलाई परास्त गर्दै महिला पुरुषको समान हकको बारेमा चर्चाको आवश्यकता औल्याए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










