खेल / खेलाडीयुवालाई राज्यमन्त्री मण्डलको आग्रह : 'अगाडि आउनुस्, हामी साथमा छौं'
न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले युवा पुस्तालाई खेलकुदमा ध्यान दिन आग्रह गरेका छन् । सिरहाको कल्याणपुरमा बिहीबार टी–२० क्रिकेट टुर्नामेन्टको उद्घाटन गर्दै राज्यमन्त्री मण्डलले खेलकुदबाट मधेश र देशको लागि योगदान गर्न आग्रह गरेका हुन् । उनले ख
७ वर्ष अगाडि · खेल / खेलाडी










