धनुषाका विराट राजको 'हमर मिथिला महान' गीत सार्वजनिक
रियाँस रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा जनकपुरधाम र मिथिलालाई दसाईएको छ । सुरुवाती गीत भएकोले ट्रायल स्वरुप सार्वजनिक गरिएको बताईएको छ ।

२०८१ मंसिर २३ आइतबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिला र जनकपुरधामलाई जोडेर निर्माण गरिएको गीत हमर मिथिला महान बोलको गीत सार्वजनिक गरिएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने विराट राज नामक युवकले हमर मिथिला महान बोलको गीत सार्वजनिक गरिएको छ ।
रियाँस रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा जनकपुरधाम र मिथिलालाई दसाईएको छ । सुरुवाती गीत भएकोले ट्रायल स्वरुप सार्वजनिक गरिएको बताईएको छ ।
गीतलाई लक्ष्मी सहनीले मिक्स गरेको छ । यो गीतपछि दर्शक श्रोताको माया स्नेह अनुसार थप गीतसहित एल्बम तयारी गर्ने गायक विराट राजले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…