देश कालनेपालमा कोरोना संक्रमणबाट नवौं व्यक्तिको मृत्यु
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । भीमेश्वर नगरपालिका–२ का उनी भारतीय पूर्व सैनिक हुन् र मधुमेहका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ १२ गते दो
६ वर्ष अगाडि · देश काल










