राजनीतिकसंविधानको विरोधमा सिरहाका विभिन्न ठाउँमा प्रदर्शन
न्यूज ब्यूरो, सिरहा । संविधान दिवसको विरोधमा सिरहाको विभिन्न स्थानमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीले जिल्लाको मिर्चैया, गोलबजार, लहान, सिरहा, कल्याणपुर सहितका विभिन्न स्थानमा प्रदर्शन गरेको हो । कालो ब्यानरसहित कालो कपडा शीरमा बाँधेर प्रदर्शनकारीहरुले संविधान जारी भएको दिन असोज ३ गतेलाई काल
६ वर्ष अगाडि · राजनीतिक










