अन्तराष्ट्रियकोईला खानीमा दुर्घटनामा हुँदा १३ जनाको मृत्यु
एजेन्सी , प्राग । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् । ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी दिनुभयो । उक्त दु
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











