प्रमुख समाचारजनकपुरमा भोली विवाहपँचमी, आईपुगे लाखौँ श्रद्धालु
त्रेता युगमा भगवान राम र सीताको विभिन्न लिलाको साथै विवाहपँचमी महोत्सव मनाइने गरिन्छ । विवाहपँचमीको लागि छिमेकी मुलक भारत उत्तर प्रदेशको अयोध्या (श्रीराम जन्मभूमि) बाट मोटो सँख्यामा जन्ती आएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार










