स्वास्थ्य ब्यूरोदोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए
न्यूज ब्यूरो, काठमान्डौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











