गाउँ / समाजअपन मिथिला सेवा समाजको कम्बल वितरण अभियान गाउँगाउँमा
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक संस्था अपन मिथिला सेवा समाजले जाडोलाई लक्षित गर्दै कम्बल वितरण अभियानलाई निरन्तरता दिएको छ । संस्थाले कम्बल वितरण अभियान अन्तर्गत धनुषामा सोमबार पनि न्याना कम्बल वितरण गरेको छ । कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका धनुषाको झण्डै ६ वटा गाउँमा कम्बल हस्तान्तरण गरिएको
६ वर्ष अगाडि · गाउँ / समाज











