आर्थिक ब्यूरोअबैद्य रुपमा उत्खनन गरि जम्मा गरिएको ढुँगा जफत हुने
न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकाको बसेको कार्यपालिका बैठकले निजगढ नगरका विभिन्न नदी तथा खोलाबाट अवैध रुपमा उत्खनन गरेर घाटगद्दि गरी राखिएको ढुङ्गा जफत गर्ने निर्णय गरेको छ । निषेधित अवधिमा पनि स्थानीय केहीले नगरपलिकाका खोला बगरबाट अवैध उत्खनन गरी घाटगद्दिमा राखको गुनासो आएपछि कार्यपालिका
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











