स्वास्थ्य ब्यूरोजनताको स्वास्थ्यप्रति जिम्मेवार मिर्चैयाका मेयर यादव : अब हरेक वडामा स्वास्थ्य सेवा
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले नगरको हरेक वडाका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने कार्यलाई तीव्रता दिएको छ । स्वास्थ्यको महत्वलाई आत्मसात गर्दै अघि बढेको मिर्चैया नगरपालिकाले बुधबार नगरका दुई स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । मिर्चैया नगरपालिकाका नगरप्रमु
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









