देश कालजनकपुरमा मन्त्री र खानेपानीको सरकारी गाडी ठोक्किए, स्वास्थ्यमन्त्रीसहित तीन घाईते
पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्को गाडीले गाडीले ठक्कर दिएको डिएसपी सिंहले बताए । दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
१ वर्ष अगाडि · देश काल









