देश कालसमाचार लेखेको विषयमा पत्रकारलाई खुट्टा भाच्ने धम्की
उक्त समाचार मंगलबारबाट सामाजिक संजालहरुमा छताछुल्ल छ। केहि दिन अघि मात्र स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहको स्वास्थ्यका मेसिन किन बेचमा घोटाला हुँदै गरेको खुलासा भएको थियो। स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंह र सुरेन्द्र सिंह सहोद्दर दाई भाई हुन्। बिरेन्द्र भने वर्तमान मधेश सरकारका स्वास्थ्य मन्त्रि छन् भने सुरेन्द्रप्रसाद नेपालि कांग्रेश सर्लाहीका जिल्ला सभापति हुन्।
२ वर्ष अगाडि · देश काल











