देश कालटिपरभित्र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ
न्यूज ब्यूरो ,काठमाडौं । प्रहरीले टिपरभित्र १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् । उनलाई प्रहरी वृत्त, थानकोटको टोलीले कलंकीबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिन
४ वर्ष अगाडि · देश काल











