देश कालमधेश प्रदेशमा सभामुखको लागि आज उम्मेदवारी दर्ता, कुन–कुन पार्टीबाट को–को दाबेदार ?
केन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् ।
३ वर्ष अगाडि · देश काल











