स्वास्थ्य ब्यूरोमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साह र रजिष्टार डा. यादव सम्मानित
सो कदरपत्रमा जीवनको गुणस्तर सुधार, असंख्य प्राणरक्षण र कल्याणका लागि चिकित्सा विज्ञान, नयाँ उपचार र प्रविधि विकास, अध्ययन तथा अनुसन्धान प्रवद्र्धन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस चिकित्सा शास्त्रमा स्नातक कक्षा थालेको उल्लेख गर्दै कदरपत्र प्रदान गरिएको जनाइएको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











