देश कालभिजिट नेपाल २०२० को लगि जापानमा साइकल यात्रा
न्यूज ब्यूरो, जापान । नेपालमा पर्यटन भित्र्याउन लागू गरिएको भिजिट नेपाल २०२० को लागि प्रवद्र्धनको लागि जापनमा साईकल यात्रा गरिएको छ । अन्तराष्ट्रिय वर्ष २०२० को सुरुवात संगै भिजिट नेपाल २०२० पनि सुरु भएको भन्दै विश्वको विभिन्न ठाउँमा त्यसको सुरुवातसँगै जापानको ओकिनावा सहरमा साइकल यात्रा गरि सुरुवात
६ वर्ष अगाडि · देश काल











