बिज्ञान-प्रबिधिठेकेदारहरुलाई कारवाही सुरु
न्यूज ब्यूरो, काठमान्डौं । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौताबमोजिम काम नगर्ने कम्पनीसँगको
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










