
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
कला पृष्ठ२०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हारमुनियम बिक्रि तथा मर्मत पसल खोलेका विमलसँग हाल हारमुनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । हार्मोनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत गर्दै आएका थिए ।
१ वर्ष अगाडि · कला पृष्ठ
देश कालसो क्रममा कमला बचाउ अभियानलाई सहयोग गरेका ई. सतिष गोईत, कमला युवा सँजाल, कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल, बुद्धिजीवी एवम् शिक्षक उपेन्द्र यादव, सँचारकर्मी, अभियानीसहित सयौँको सँख्यामा श्रद्धालुहरुले लामिछानेलाई स्वागत गरे ।
२ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोकार्यक्रमको सम्बोधन गर्दै अर्का बिशिस्ठ अतिथी एवं नेपाली काङ्ग्रेसको सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहले मैत्री समाज र भारत सरकार मार्फत कौडेनाको प्रत्येक वडा र सर्लाहीको सम्पूर्ण गाउँपालिकामा यस्ता कार्यक्रम ल्याउन आग्रह गरे।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीनेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालउनको अभिव्यक्तिको विरोध गर्दै एमालेका कार्यकर्ताहरुले शनिबार मन्त्री यादवको पुतला दहन गरेको छ । गौरको मधेशी क्रान्ति चोकमा मन्त्री यादवको पुतला दहन गरेको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसक्रिय पत्रकारहरुलाई सदस्यता नदिएर गैर पत्रकार एवम् निष्क्रिीयहरुलाई सदस्यता नविकरण गरेपछि र नयाँ सदस्यता नदिएपछि पत्रकार महासँघ धनुषा शाखाको नेतृत्वमाथि प्रश्न उठाउँदै चर्को आलोचना भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद काण्डको छानविन सुरु गरेको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनी चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा एक नीजि कम्पनीलाई बिना प्रतिस्पर्धा सम्झौता गरेको र पछि सो कम्पनीसँग सम्झौता रद्द गरेको थियो । समितिल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्युज ब्युरो, जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित रहेको क्षीरेश्वर कन्सट्रक्सन प्रा.लि.का सँचालक एवम् व्यवसायी अनिल चौधरीले समाजिक सुरक्षामा युवाको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार स्थित रहेको शिवालयमा धुमधामका साथ मनाउँदै सुरक्ष
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँग
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले नीति कानूनले मात्र बाल विवाह अन्त गर्न नसकिने बताएका छन् । जनकपुरमा आज ९बुधबार० आयोजित प्रदेश स्तरीय बालविवाह अन्त्यका लागि नीतिगत सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा चेतनाको अभिवृद्धि नभए सम्म नीति कानून बनाएर मात्र वाल विवाह अन्त नहुन
७ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न अह्वान गरेको छ । संघ, प्रदेश तथा स्थानीय तहका रिक्त ५१ पदमा उपनिर्वाचनका लागि दल दर्ताको अह्वान गरेको हो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनका लागि दर्ता भएकाबाहेक दलले भदौभित्र दर्ता गर्न आयोगले आग्रह
७ वर्ष अगाडि · राजनीतिक
समाचारन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एक पुरुषको बेवारिशे शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका १ स्थित बजारभन्दा करिब १ किलोमिटर उत्तर मृत्यू भएको अवस्थामा पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जनाए अनुसार, केही समयदेखि त्यस क्षेत्
७ वर्ष अगाडि · समाचार