
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
राजनीतिकबैठकमा प्रदेश सांसद परमेश्वर साह, अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन सहितका सांसद, मधेश प्रदेश समितिका सचिव बिनोद चौधरी पप्पु सहितका नेता कार्यक्रताहरुको उपस्थिति रहेको छ ।
४ वर्ष अगाडि · राजनीतिक
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । विश्वको अग्रगामी र खाद्य तथा कृषिको लागि अर्को पुस्ताको अविष्कारको सुरुवाती चरणको लागि आयोजना हुने थाउट फर फुड (TFF- Thought For Food) च्यालेन्जमा भाग लिए ३० हजार डलर बढी अनुदान पाउने भएको छ । १७५ वटा बढी देशहरुमा ३० हजार भन्दा बढी देशहरुमा आगामी पुस्ताको खाद्यान्न उत्पादन
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक÷एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालकर्मचारीहरुले बालबच्चको स्कुल सहित घर चलाउन गाह्रो भएको बताउँदै आन्दोलन पनि गर्ने चेतावनी दिएको हो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, रौतहट । राज्यको निर्देशन सिद्धान्त निति र दायित्व कार्यन्वयन अनुुगमन तथा मुुल्यांकन समितिका अध्यक्ष निरादेवी जैरुले जनताको पिडामा मलहम लगाउन र बिकास संबन्धिकार्यमा राज्य संबेदनशिल बन्नुुपर्ने बताएकी छिन् । रौतहटको बाढी प्रभावित क्षेत्र तथा नदीको कटान बारे स्थलगत निरिक्षणको क्रममा कटहरि
७ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सिरहामा जन्म लिएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज विहान निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरी विगत १० दिनदेखि अस्पतालमा जीवन र मृत्यूसँग लडिरहेका थिए । उनको मँगलबार विहान करिब ४ बजे ९२ वर्षको उमेरमा घरमै मृत्यू भएको परिवारजनले पुष्टी गरेका छन
७ वर्ष अगाडि · देश काल
देश कालमहाशाखाले भनेको छ- 'आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।'
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसंविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुनःउन्मुख भएको घटनाले जनतालाई दुःखित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पु¥याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार“जसपा यस्ता मुद्दाबाट डराउँदैन, छानबिनको प्रक्रिया गलत बाटोबाट लगिँदैछ, त्यसप्रति हाम्रो आपत्ति हो, गौर घटना दुःखद् थियो, त्यसको सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ”, उनले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले कोरोना नियन्त्रण भएको खर्चको शिर्षकसहितको विवरण उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले काभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा देखाएको खर्च विवरणमा एकमुष्ट खर्च देखाइएको भन्दै शिर्षकसहितको विवरण उप
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताएका छन् । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा आज तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्म
७ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकाठमान्डौँ, १० माघ । आगामी माघ २४ गते बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने भएको छ । अहिले केही बेरमै सुरु हुने उम्मेदवारी दर्ता प्रक्रियाको लागि राष्ट्रिय सभा सदस्यहरु विहानै देखि तामझामका साथ दर्ता स्थल पुगेका छन् । निर्वाचन आयोगले उच्च अदा
८ वर्ष अगाडि · प्रमुख समाचार