
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
देश कालन्यूज ब्यूरो, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडा फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर
६ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । जनकपुरधामको सरस्वती नमूना उच्च माध्यमिक विद्यालयलले अध्ययनरत १ सय ७१ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । शुक्रवार विद्यालयले आयोजना गरेको छात्रवृति तथा स्कुल डूेस वितरण समारोहमा जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साह तथा जिल्ला शिक्षा समन्वयन समितिका
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकनुवाकोट, १३ माघ : समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो । पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस
८ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारगत आर्थिक बर्षमा शहिदनगर नगरपालिकाले समेत अत्यधिक बेरुजु ल्याएको हो । महालेखा परीक्षकको हिसाब अनुसार कुल रकमको ६ प्रतिशत बढी रकम बेरुजु ठहरिएको हो । यसले कर्मचारीको कार्य सम्पादनको कुशलतालाई जनाउन गरिन्छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश काललामो समयदेखि अध्यक्ष यादवसँगै रहँदै आएका चौरसीयालाई अधिकारिक रुपमा उनको स्वकीय सचिवको जिम्मेवारी दिइएको हो । नेतृत्व कार्य सम्पादनमा कुशल मानिएका चौरसीयालाई यादवले गतिविधि र क्रियाकलापसहित अपोइन्टमेन्टको सम्पूर्ण जिम्मेवारी प्रदान गरीएको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसरकारले उपसभामुख बबिता राउत इसरको संयोजत्वमा गत फागुण ४ गते २० सदस्यीय समिति गठन गरेको थियो । तर राउतले काम गर्न असहज भएको भन्दै राजिनामा दिएपछि नयाँ नेतृत्व चयन गरी प्रदेशसभाले समय पनि थप गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सभासद छन् । उनीहरुको साथ पनि जसपा, कांग्रेस गठबन्धनले पाउन सक्ने संभावना छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरआगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मण्डलसहित काँग्रेसबाटै निवर्तमान उपमेयर एवम् उपमेयरकी उम्मेदवार विद्या देवी भूजेल, वडा नं. ५ का निवर्तमान वडाध्यक्ष एवम् उम्मेदवार ईन्द्र कुमार महतोले समेत सँयुक्त रुपमा भोँट मागिरहेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरलाहान स्थित रौनियार सेवा सदनमा पुस ९ गते शुक्रवार भएको प्याव्सनको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा उमेश चौधरी,वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव, उपाध्यक्षमा रिता कुमारी साह, सचिवमा सुरेश साह, सहसचिवमा सुशील कुमार यादव निवास चयन भएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर लकडाउनका विषयमा निर्णय गर्ने भएको छ । कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । खासगरी छिमेकी
६ वर्ष अगाडि · प्रमुख समाचार
रोग - उपायसुनसरी, ५ माघ । सुनसरीको दुहवी ३ स्थित एक निजि अस्पतालले वलिदान दिवसको उपलक्ष्यमा सुनसरी सामुदायिक अस्पताल प्रालीको आयोजनामा शनिवार वृहत खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ । रक्तदान जिवनदान भन्ने मूल नाराकासाथ रेडक्रस सोसाइटि नेपालको प्रावधिक सहयोगमा ५६ जनाले रक्तदान गरेका थिए । अस्पतालको नीति त
७ वर्ष अगाडि · रोग - उपाय
न्यूज हाईलाईटचन्दन रौनियार, सुनसरी । सुनसरी प्रहरीले जिल्लामा बढ्दो सुरक्षा थ्रेटलाई मध्यनजर ‘गोली चलाउने’ (इन्काउन्टर) को अधिकार सहित बिशेष प्रहरी टोली परिचालन परिचालन गरेको छ । सुनसरीमा दुई महिनाको अवधीमा अज्ञात समूहको गोली प्रहारबाट दुई हाईप्रोफाईल हत्यासँगै साना हतियारको तस्करीका एकपछिको अर्को घटनाले जिल्लाक
७ वर्ष अगाडि · न्यूज हाईलाईट