
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
आर्थिक ब्यूरोउनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालआयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको छ ।
४ वर्ष अगाडि · देश काल
समाचारन्यूज ब्यूरो, काठमाडौँ | मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुर स्थित नेपाल-भारत सीमाको निरीक्षण गरेका छन् ।अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय बासिन्दाहरूसँग त्यहाँ रहेका समस्याहरूको बारेमा समेत जानकारी लिएका छन् । निरीक्षणको क्रममा अध्यक्ष डा.द
४ वर्ष अगाडि · समाचार
देश कालप्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम उनीमाथि थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम ९५० बमोजिम वैशाख २९ गतेको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालहाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकामा विराटनगर, भैरहवा र इनरूवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलब्ध हुनेछ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसानो बस्ती र दलित समुदाय भएकै कारण आफूहरुमाथि कसैको नजर नपरेको र आफूहरु वहिष्करणमा परेको स्थानीय मुनेश्वरी देवि मलाहको गुनासो छ । आफूहरुका लागि लिएको चिन्ता र गम्भीरताका लागि राज्यमन्त्री मण्डलप्रति उनले आभारसमेत प्रकट गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पथलैयादेखि आइसिपीसम्म दुई खण्डमा निर्माण भइरहेको सो व्यापारिक सडकमा तीन वटा पुल निर्माण भइरहेको छ । सो सडक निर्माणकार्य समयमा सम्पन्न नहुँदा सवारी साधनको चापले दुर्घटना हुने, बाटो हिँडने यात्रुलाई स्वास्थ्यमा प्रतिकूल असर परी श्वासप्रश्वास रोगको शिकार हुने, सडक वारपार गर्न समस्या हुने भएकाले समयमै सडक निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले पूराना पार्टीहरु आफ्ना विचारधाराबाट ‘डाइभर्ट’ भइसकेको बताएका छन् । सिरहाको गोलबजार–८, चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । विभिन्न पार्टीले देशको नेतृत्व गरेर आफ्नो असक्षमता
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का वन निर्देशनालयका अधिकृत एवम् पर्यावरण अभियानी समेत रहेका सुरेश शर्माले १० वर्षयताकै सबभन्दा बढी वृक्षारोपण यस वर्ष भएको बताएका छन् । प्रत्येक वर्ष जुन ५ का दिन मनाइने विश्व पर्यावरण दिवसमा हुँदै आएको वृक्षारोपणमध्ये उनले आफूले देखेको १० वर्ष यताकै सबभन्दा बढ
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साहलाई पक्राउ गरेको हो । भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएक
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज विहानै प्रदेश नं. २ को एक जिल्लामा थप १० जनामा कोरोना पुष्टि भएपछि प्रदेश नं. २ मा कोरोना सँक्रमितको सँख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार, प्रदेश नं. २ को रौतहट जिल्लाका १० जनामा कोरोना सँक्रणम फेला परेको हो । रौतहटको राजपुर नगरपालिका, फरह
६ वर्ष अगाडि · प्रमुख समाचार