
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
गाउँ / समाजसरस्वती पुजन तथा यसै विद्यालयमा विगत २५ साल देखि अनवरत रुपले शौक्षिक गुणस्तर अभिवृद्धि गर्दै अवकास प्राप्त गर्नु भएका आदर्श प्रधानाध्यापक श्री लालदेव यादवको विदाई तथा सम्मान कार्यक्रममा गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनिर्माण गरिएको सबै घरहरु पूर्णरुपमा ईन्सपेक्सन गरी मात्र हस्तान्तरण गरिएको साइट इन्चार्ज सुमित कुमार चौधरी र पँकज कुमार झाले बताए । उनीहरु आफैँ सबै भवन निर्माणमा निगरानी राखेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोत्यसैगरी, निजगढ राजमार्गमा इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुरक्षा बेस, निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले चेकजाँच गर्ने गर्छन्। तर अवैध काठ, ढुङ्गाका गाडीहरू पक्राउ परेका छैनन्।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले केन्द्र सरकारको हस्तक्षेत्रका कारण किसानहरु दुःखित भएको बताउनुभएको छ । आज (बुधबार) महोत्तरीको बलबा स्थित रहेको साना किसान सहकारी सँस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले साना
६ वर्ष अगाडि · कृषि/ कृषक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपालीहरुको दोस्रो ठुलो महान चाड तिहार हिजोबाट सुरु भयो । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेख
७ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । भारी वर्षाको सम्भावना रहेको भन्दै सिरहा आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान शाखाले बुधबार विहान एक सूचना जारी गरी सिरहा आसपासका ठाउँमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको जनाएको हो । पूर्वानुमान शाखाले आसपासका खोलामा बाढी आउनसक्ने भन्दै दिउँस
७ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरबाट दुई जनलाई करिब २० लाखको महँगो धातु अबैद्य सुनचाँदी सहित पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार विहानै पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई भारतीय नागरिकलाई सार्वजनिक गरेका छन् । पक्राउ पर्नेहरुमा भारतको विहार
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालघटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। उक्त स्थान प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ।
४ महिना अगाडि · देश काल
देश कालसो क्रममा प्रहरी हबल्दार बैजु महतो र अमर यादवको रवाना पत्र च्यात्दै उनीहरुलाई सिरहामै बसेर असुली गर्न सुझाएको बताईन्छ । एसपी आचार्यले दुवैलाई प्याटेन्ट घुमुवाको रुपमा राख्दै जाँदाजाँदै उनीहरुको रवाना पत्र च्यातिदिएको बताइएको छ । एसपी आचार्यले दुवैलाई सिरहामै राखेर रकम असुलीको धन्दा चलाउने तरिका अपनाउन खोजेको बताईएको छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयस्तै मनोनित पदाधिकारीहरुमा महासचिवको लागि मुकेश साह, कोषाध्यक्षमा दिपक यादव र कानुनी सल्लाहकारमा राहुल नीधि मनोनित भएका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसशस्त्र प्रहरी सुरेक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले जंगल सहियामा अबैध रुपमा फडानी गरी प्र. २–०३००१ च ५६७१ नम्बरको पिकअपमा लोड गरी ल्याउदै गरेको अन्दाजी मुल्य ११ लाख ६० हजारको काठ पक्राउ गरेको हो।
२ वर्ष अगाडि · देश काल
देश कालराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ ।
२ वर्ष अगाडि · देश काल