
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
प्रमुख समाचारसप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दश हजार ४६ मतान्तरले विजयी भएका छन् । सप्तरी क्षेत्र नं. २ बाट राजपा, फोरम र कांग्रेसका संयुक्त उम्मेदवार यादवले २१ हजार छ सय २० मत ल्याई विजय हासिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उमेश यादवले ११ हजार पाँच सय
८ वर्ष अगाडि · प्रमुख समाचार
देश कालघटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली आज बिहान घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ ।
२ वर्ष अगाडि · देश काल
यस सरकारमा तिन मधेश केन्द्रित दलहरु जसपा, लोसपा र जनमत कस्ले नेतृत्व गर्ने विषयमा विवाद छ भने थप कांग्रेसले पनि नेतृत्व पाउनुपर्ने अडान कांग्रेसका नेताहरुले नेतृत्वलाई दिइरहेका छन् । बारा २ मा जसपा अध्यक्ष यादवलाई खुलेर चुनाव जिताएको भन्दै कांग्रेसको यस्तो दावी छ । तर लोसपा कांग्रेस अन्य प्रदेशमा समेत नेतृत्व गरिरहेकाले मधेशमा आफुले अव नेतृत्व पाउनुपर्ने र यस्ले गठबन्धनमा सन्तुलन हुने दावी गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो निर्वाचन क्षेत्रबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी छाप) का गोमा तामाँगले उम्मेदवारी दिएकोमा उनले १६ हजार ६ सय ६ मत ल्याएका हुन् । तामाँग राईको निकटम प्रतिद्धन्द्धी बनेका हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसंविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरविगत १४ वर्षदेखि पत्रकारिता गर्दै आएका साह पत्रकारिता विषयमै स्नातकोत्तर गरेका छन् भने लामो समयदेखि पत्रकारिता प्रक्षिणसमेत दिदै आएका छन् । हाल घोषणा भएको प्रेस जनमत संघको केन्द्रीय तदर्थ समितिमा साह अध्यक्ष र बाँकी ५० जना केन्द्रीय सदस्य रहेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालप्रदेश नं–२ का सम्पूर्ण स्थानीय तहमा पहिलो सहिदनगर नगरपालिकाले “महिला विरुद्ध हुने लैंगिक हिंसा सम्बन्धि लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी–२०७७” तथा ूलैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि–२०७७ सम्पूर्ण कार्यपालिका सदस्यहरुले मिलेर सर्बसमहतले पारित गरेको छ ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकन्यूज ब्यूरो, सिरहा । सिरहामा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको अभाव भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईका अनुसार धान रोपाइँ सकिएपछि मलखादको माग बढेको छ । लामो समयदेखि मलखाद आपूर्ति नहुँदा
८ वर्ष अगाडि · कृषि/ कृषक
मनोरञ्जनन्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । स्टार गायक रुद्रसेन विश्वकर्माको नयाँ एल्बम "राम कसम" को रेकर्डिङग सम्पन्न भएको छ । केही वर्ष अघि रिलिज गरिएको साँगितिक एल्बम " मनको राजा" को दोस्रो भाग स्वरुप राम कसम नामको एल्बम रिलिज गर्न लागेको हो । गीति एल्बम मनको राजाको गीतहरुमध्ये राम कसम तिम्रो हलकट छ जवानी
८ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारयता, प्रधानाध्यापक मण्डलले भने नगर कार्यपालिकाको निर्णयअनुसार नै श्रमदानबापतको रकम नलिइएको दाबी गरेका छन् । उनले उक्त निर्णयको जिम्मेवारी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहको रहेको उल्लेख गर्दै आफूहरूले रकम अपचलन नगरेको बताएका छन् ।
३ महिना अगाडि · प्रमुख समाचार
गाउँ / समाजदुर्घटना जय बजरंगबली सामुदायिक वन तथा जिवा ठाकुर सामुदायिक वन क्षेत्र अन्तर्गत रहेको मिर्चैया हिल पार्कको ओरालो बाटोमा साइकल अनियन्त्रित भएर भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवंम डिएसपी बिरेन्द्र कुमार पासवानले जान्कारी दिए ।दुई बालक घुम्नका लागि पार्क गएका थिए।
१ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपण्डितले आफूहरूले पटक(पटक पत्र दिन आग्रह गरेपछि केरमेट गरेर फालिदिएको बताए। यता वड़ाध्यक्ष यादवले भने सिफारिस लिन आउँदा आफूलाई गालीगलौज गरेकाले आफूले हस्ताक्षर गरेको कागजात केरमेट गरेको प्रतिक्रिया दिएका छन्।
३ वर्ष अगाडि · गाउँ / समाज