प्रदेश २ मा १ दिन सार्वजनिक छुट्टीको घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले १ दिने सार्वजनिक विदाको घोषणा गरेको छ । प्रदेश २ को मुख्यमन्त्री सँचार सचिवालयको जानकारी अनुसार हिन्दुहरुको महान पर्व मानिने छठ पर्वको अवसर पारेर शुक्रबार सार्वजनिक विदाको घोषणा गरिएको हो । शुक्रबार सार्वजनिक विदा तथा शनिबार आम रुपमै सार्वजनिक बिदा

२०७७ मंसिर ५ शुक्रबार, बिहान ७:५४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले १ दिने सार्वजनिक विदाको घोषणा गरेको छ ।
प्रदेश २ को मुख्यमन्त्री सँचार सचिवालयको जानकारी अनुसार हिन्दुहरुको महान पर्व मानिने छठ पर्वको अवसर पारेर शुक्रबार सार्वजनिक विदाको घोषणा गरिएको हो । शुक्रबार सार्वजनिक विदा तथा शनिबार आम रुपमै सार्वजनिक बिदा हुँदै आएको छ ।
तराई मधेशमा विधिवत रुपमा २ दिन छठ मनाउने गरिन्छ । प्रथम दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ भने भोलीपल्ट उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन र परम्परा अनुसार २ दिने विदा दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…