
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपाको प्रदेश नं. २ को कमिटिमा धनुषाबाट शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियालाई चयन गरेको छ । सोमबार अपरान्ह सम्पन्न बैठकबाट प्रदेश नं. २ को कमिटि चयन भेलाबाट चयन गरिएको २ सय १५ जना मध्ये धनुषाबाट सदस्यमा कान्छो मेयर बरबरियालाई छनौट गरिएको हो । सबभन्दा ठुलो प्रदेश कम
७ वर्ष अगाडि · देश काल
गाउँ / समाजछोरीको हत्या नै गरिएको दाबी गर्दै विजलपुरा पुगेका माइतीपक्ष र स्थानीयले आक्रोशमा आकर घरमा तोडफोड गर्नुका साथै त्यहाँ राखिएको एक कार, एक मोटरसाइकल र एक स्कुटीमा समेत आगजनी गरेका छन् । जसलाई सुरक्षाकर्मीले समयमै निभाएका थिए । झडपमा परी दुवैतर्फ गरी करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
४ महिना अगाडि · गाउँ / समाज
देश कालसँस्कृति मन्त्रालयको नाममा विभिन्न स्थानमा त्यस्तै नाचगानको आयोजन गरी रकम कुम्ल्याउने दाउमा रहेको आरोप छ । मन्त्रालयले सँस्कृति जगेर्ना, विकृति हटाउने जिम्मेवारी हुन्छ, तर सँस्कृति मन्त्री रानी तिवारीले भने झिझियाप्रतिको विकृतिलाई मतलव दिएकी छैनन् ।
२ वर्ष अगाडि · देश काल
देश कालआजकै दिन भ्यालेन्टाइन डे समेत परेको र त्यसको लागि बजरँग दलले पूजा बाहेक अन्य त्यस्ता गतिविधि गरेको पाईएमा धुलाई गर्ने धम्की दिएपछि विहान १० बजेसमम अवस्था समान्य रहेको देखिएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालबसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्येृ ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो , काठमाडौँ | मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाउनुभएको छ । प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गर्नुभएको छ भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर
४ वर्ष अगाडि · देश काल
देश कालयस अघि जनकपुरधामको मेयरका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसको नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रुपमा मेयरका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनीहरुलाई चामल, दाल, खाने तेल, नुन सहित ब्लैन्केट र बच्चाहरुको लागि टराउजर समेत प्रदान गरिएको हो । स्थानीय समाजसेवाी, नागकिर समाजका अगुवाहरुको मोटो उपस्थितिमा राहत वितरण गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि सिरहामा डोम समुदायले आफैले शिलान्यास गरेका छन् । मिर्चैया नगरपालिका-१० स्थित पिपरामा निर्माण हुन लागेको ८ घरका लागि त्यहाँका डोम परिवारहरु आफैले शिलान्यास गरेका हुन् । जनता आवास कार्यक्रमको कार्यविधि अनुसार उनीहरूले उपभोक्ता समिति
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा गरिएको लकडाउनबाट प्रभावित सर्वसाधारणलाई राहत वितरण गरिएको छ । धनुषाको मिथिला नगरपालिका २ पुरणदाहामा समाजसेवि जिवछ यादवले झण्डै १८० घरमा रातह बाँडेका हुन् । वडा २ को बस्तीमा बसोबास गर्दै आएका अति विपन्
६ वर्ष अगाडि · गाउँ / समाज
बैंकिङ्गन्यूज ब्यूरो, काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४ ७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष
७ वर्ष अगाडि · बैंकिङ्ग
खेल / खेलाडीज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।
१ वर्ष अगाडि · खेल / खेलाडी