प्रमुख समाचारमिडियाको आडमा मन्दिर पर्खाल तोडफोड भन्दै यादव विरुद्ध ओर्ले जनकपुरवासी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रसिक बिहारी मन्दिरको पर्खाल तोडफोड गरेको भन्दै एक पत्रकार विरुद्ध जनकपुरवासी तातिएका छन् । गएराती करिब ११ बजेको समयमा जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटी उपर धावा बोल्दै मन्दिरको पर्खाल डोजरले भत्काएपछि पत्रकार बृज कुमार यादव विरुद्ध जनकपुरवासी जनकपुरमा न
६ वर्ष अगाडि · प्रमुख समाचार











